मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari BHL53 a la/s 8:51 PM मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. तमासा म बन्दा ताली बजाउने तिमी नै हौ .. आफ्नै निर्दोष विश्वासको नीलामीमा सड़क मांझ नाच्न विवश पार्दै चांप बंधाउने तिमी नै हौ.. मेरो चोखो समर्पण र भावनाको चिता माथी. आफ्नो सपनाको महल बसाउने तिमी नै हौ..